Browsing Category

बिचार/ब्लग

हे भगवान् ! एमालेको रक्षा गर !

अरूण बराल ‘आलोपालो’ को अन्तर्य र एमालेको अन्तरविरोध एमाले महासचिव ईश्वर पोखरेलले चुनाव जितेको उपलक्ष्यमा पुस १ गते दिउँसो शंखपार्कमा प्रचण्ड र केपी ओली दुबै निम्त्याएर शुभकामना साटासाट कार्यक्रम राखेका थिए । तर, पोखरेलको निम्तो मान्नुपूर्व…

एकताको प्रयासकी भागबन्डाको?

-सुरज भण्डारी नेपालमा अहिले दुई खालको शक्ति देखिएको छ । एउटा आफुलाई लोकतान्त्रिक भन्ने शक्ति र अर्को आफुलाई वामपन्थी भन्ने शक्ति भर्खर सम्पन्न चुनाववाट नेपालको संसदीय प्रणालीमा उभिएका दुइ शक्ति हो । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक…

संविधान किन र कसका लागि !

- करन महरा / के बि हो !म जान्दछु, म पनि यसै राष्ट्रको नागरिक हुँ जसको छायाँमै हुर्के,बढेँ र पढेको छु पनि ।तर आज म आफ्नै राष्ट्र प्रती औँला तेर्साउन बाध्य छु।अँझ भनौ ती नीति निर्माताहरु प्रती जसले मुलुकको भविस्यको खाका कोर्ने ठेक्का लिएका…

किन सम्झिरहेको छ देशले राजा विरेन्द्रलाई?

नेपालको पहिलो कम्युनिष्ट सरकारका प्रधानमन्त्री मनमोहन अधिकारीले ०५१ मा  राजा वीरेन्द्रको जन्मोत्सव सबैभन्दा भव्य र स्मरणीय रुपमा मनाएका थिए । सिद्धान्ततः साम्यवादी सरकारका लोकपि्रय प्रधानमन्त्रीले किन धुमधामसाथ तत्कालीन राजा वीरेन्द्रलाई…

भारतबाट फेरि प्रयोग होलान् प्रचण्ड ?

चूडामणि भट्टराई संघीय तथा प्रादेशिक निर्वाचनको परिणामपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई थप जिम्मेवार देखाउने र नरमपना देखाउने कोसिस गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि कसैप्रति आक्रामक देखिएका छैनन् । तर,…

विश्वकिर्तीमानी झापाली ‘मेमोरी किङ’ अर्पण शर्मालाइ सुरक्षा देउ

बिष्णुप्रसाद पोखरेल झापा भद्रपुरका स्थायि बासिन्दा रहेका तेज स्मरणशक्ति भएका प्रतिभाशाली युवा अर्पण शर्मा र उनको परिवारलाइ मानसिक याताना दिने हर्कत भएको सार्वजनिक भएको छ । यो एउटा अक्षम्य अपराध हो । ग्रामिण क्षेत्रमा साधरण परिवारमा जन्मेको…

प्रधानमन्त्री पद आलो पालो वा भागबण्डा गर्नुहुदैन

मिन बहादुर पण्डित पाँच वर्ष एउटै व्यक्ति प्रधान-मन्त्री होस र स्थिर सरखार बनोस, अनि देशमा शान्ति र विकास होस भनेर बाम गठबंधनलाई भोट हालियो, जिताईयो l तर अहिले त भाग बंडा र आलोपालो प्रम खाने पो हल्ला छ त ? कुरा के हो ? यो त जनमतको सरासर…

नेताले डुबाएको तर जनताले जोगाएको पार्टी नेपाली कांग्रेस

तुलसी “श्रवण”/शान्ति रेग्मी ठूलो अविश्वास र अन्योलबीच प्रथम चरणमा नेपालको नयाँ संघीय संरचनाअनुरूप करिब 'आधा नेपाल'मा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ l संविधान संशोधन गरेर 'मधेस समस्या'को समाधान नगरेसम्म स्थानीय चुनाव नै हुन नदिने भनी…

जननेता मदन भण्डारी र जनताको बहुदलीय जनवाद

माक्र्सवादी सिद्धान्तअनुरूपको सही नीति र नेतृत्व अगाडि बढेको बेला संसारमा कम्युनिस्ट आन्दोलनले नया“ उचाइ प्राप्त गरेको छ भने वस्तुगत परिस्थितिअनुरूपको नीति र नेतृत्व नहु“दा आन्दोलन, अकल्पनीय रूपले ओरालो लागेका उदाहरण दुनिया“मा धेरै छन् ।…

झापा १ मा विश्वप्रकाश हार्नुको कारण यस्तो, राम कार्की जित्नुको कारण यो !

बिष्णुप्रसाद पोखरेल दमक/झापा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका माओवादी उम्मेदवार सुरेन्द्र कार्कीलाई कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले बधाई दिएका छन्। कार्की बिजय भए लगत्तै शर्माले कार्कीलाइ भेटेर नै बधाइ दिएकाहुन् । दुबै जनाले…