Browsing Category

प्रवास

कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ?

अर्जुन बराल सोल दक्षिण कोरिया सरकारले दक्षिण तथा मध्य एसियाका सोह्र राष्ट्रका आप्रबासी कामदारका लागि सन् २०१८ को कोटा निर्धारण गरेको छ । सन् २०१८ को कुल ५६००० कोटालार्ई गत वर्षकै आधारमा नबढाई सरकारको नीति कार्यन्वयनको कार्यालय, न्याय…

कोरिया जाने कामदारहरुका लागि बन्यो नयाँ नियम

दक्षिण कोरियामा जाने नेपाली कामदारका लागि नयाँ नियम लागू भएको छ । कोरिया सरकारले दोस्रोपटक वर्किङ भिसाको अवधि पुरा नगरी बीचैमा काम छाडेर फर्किने कामदारलाई तेस्रोपटक कोरिया जान नदिने नियम लागु गरेको हो । यसले आफ्नो कार्यकाल पुरा नगरी वर्क…

अष्ट्रेलियामा ३ नेपालीको मृत्यु

अष्ट्रेलियाको सिड्नीमा एक साताको अवधिमा ३ नेपालीको मृत्यु भएको खबर कान्तिपुर दैनिकले छापेको छ । मृत्यु हुनेमा एक विद्यार्थी,एक नर्स र एक बृद्ध महिला छन् । करीब एक साताअघि सिड्नीको न्युकासल क्षेत्रमा बस्ने नेपाली नर्स तृप्ति पाण्डेको  मृत्यु…

धेरै कमाउने लोभमा केन्यामा यसरी बेचिन्छन् नेपाली चेली

अफ्रिकी मुलुक केन्याबाट उद्धार गरिएका सात नेपाली महिला त्यहाँस्थित अवैतनिक दूतावासको सम्पर्कमा पुगेका छन् । भारतीय हाइकमिसनको आग्रहमा केन्याली प्रहरीले तीन भारतीय र सात नेपाली महिलालाई उद्धार गरेकामा उनीहरू अवैतनिक दूतावासको सम्पर्कमा…

कतारमा कामदारको ज्याला घट्ने भयो, कति तोक्यो न्युनतम पारिश्रमिक ?

कतार सरकारले आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक तोक्दा नेपाल आउने रेमिटेन्स घट्दो क्रममा रहेको छ । अघिल्लो महिनादेखि कार्यान्वयनमा ल्याइएको न्यूनतम पारिश्रमिकले गर्दा यसअघिको तुलनामा मासिक साढे एक अर्ब रुपैयाँ गुमाउँदा समेत नेपालले कतार…

बिहानै दुख:द खबर, मलेसियामा एक नेपालीको सुतेकै अबस्थामा मृत्यु

सुशान आचार्य मलेसिया, पुस १६ । रोजगारीका लागि ६ बर्ष अघि मलेशिया अाएका दोलखा .भुसाफेदा गाउपालिका साबिकका वीर बहादुर श्रेष्ठको डीसेम्बर ३० तारिकमा सुतेकै अबस्थामा मृत्यु भएको छ । काठमाडौको सुन्धारामा अबस्थित श्रेष्ठ कालिका म्यानपावर प्रालि…

आरुषी–हेमराज हत्या काण्डः दोष फेरि नेपाली कामदारलाई

काठमाडौँ । ‘आरुषी–हेमराज काण्ड’ का रुपमा भारतीय समाजमा चिनिएको एक दशक पुरानो गम्भीर अपराध र अझै किनारा लाग्न नसकेको फैसलामा पछिल्लोपटक नेपाली कामदारहरुलाई ‘हत्याको भागिदार’ का रुपमा लान्छना लगाइएको छ । उत्तर प्रदेश, नोयडाको सेक्टर–२५,…

किन फिर्ता हुदैछन् खाडीबाट १६ हजार नेपाली ?

काठमाडाै । मलेसियाली सरकारले स्वदेश फर्कन गैरकानुनी आप्रवासी कामदारहरूलाई दिएको समयावधि आइतबार सकिँदै छ । उसले गत फेब्रुअरी १५ मा त्यस्ता कामदारलाई रोजगारीका लागि पुनः भर्ना रिहायरिङ कार्यक्रमसँगै स्वदेश फिर्नसमेत डिसेम्बर ३१ सम्मको अवधि…

वाचन प्रबिण पण्डित दिनबन्धु पोखरेल लुम्बिनी-कपिलवस्तु दिवस अभियानद्धारा सम्मानित

जिलोङ, अस्ट्रेलिया: अस्ट्रेलियाको जिलोङमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय पहिचानका लागि नेपालको धार्मिक बैभब र परिचयका प्रतिकहरु पशुपति र वुद्धको मन्दिर स्थापनार्थ बिभिन्न देशका नेपालीहरुलाई अभिप्रेरित र उत्प्रेरित गर्दै सो उद्धेस्य…

युएई र साउदीका कामदारले कर तिर्नुपर्ने, १० लाख नेपाली प्रभावित

मलेसियाले बिदेशी कामदारले लेबी तिर्नु पर्ने नियम हटाएर नेपाली कामदारलाई खुसि दिएको अवस्थामा युएई र साउदी अरबमा भने कामदार माथि करको भारि थोपरिएको छ। मलेसियाले २०१८ जनवरिदेखि बिदेशी कामदारले तिर्नुपर्ने लेवी हटाएर बिदेशी कामदारलाई आकर्षित…