Browsing Category

राजनीति

यो समय काँग्रेसलाई सुध्रिने सुनौलो मौका हो : प्रवक्ता विश्वप्रकाश शर्मा

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसका लागि सुध्रिने सुनौलो अवसर आएको बताउनुभएको छ । नेपाल शिक्षक संघको २९ औँ प्रतिनिधिसभालाई आज यहाँ सम्बोधन गर्दै शर्माले प्रतिपक्षमा बसेर बिग्रेको काँग्रेस सुधार्ने अहिले नै सबैभन्दा…

यी हुन नेकपा संसदीय दलको निर्णयहरु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन् । नेकपा संसदीय दलको बुधबार बसेको बैठकले नेम्वाङलाई दलको उपनेता चयन गरेको हो । पूर्वसभामुख नेम्वाङ यसअघि तत्कालिन एमालेको पनि उपनेता थिए । बैठकले नेकपाको प्रमुख…

नेकपाको स्थायी समितिले पायो पूर्णता, को को परे ?

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीमा नेताहरुको व्यवस्थापन पेचिलो बन्दै गएको छ । केन्द्रीय सदस्यको नामावली सार्वजनिक भएसँगै असन्तुष्टिहरु सार्वजनिक भएका छन् । स्थायी समितिमा पनि असन्तुष्टि आउने भन्दै चयनमा…

झापाबाटै मात्र नेकपाका कति छन् केन्द्रीय सदस्य ?

हालै दुई कम्युनिष्ट पार्टी एकीकृत भएपछिको नेपाल कम्युनिष्ट पार्टीमा झापाका १२ जना केन्द्रीय सदस्यमा परेका छन् । प्रधानमन्त्री केपी ओलीसहित तत्कालीन नेकपा (एमाले)का १० जना र तत्कालीन नेकपा (माओवादी केन्द्र)का दुईजना परेका हुन् । तत्कालीन…

५६ वर्षअघि यसरी फुटेको थियो नेकपा

काठमाडौँ, ४ जेठ- गठन भएको दुई वर्षपछि अर्थात् ००८ देखि नेकपामा गुटबन्दी सुरु भयो । त्यसबीचमा पहिलो महाधिवेशनबाट मनमोहन अधिकारी र दोस्रोबाट महाधिवेशनबाट डा. केशरजंग रायमाझी महासचिव निर्वाचित भए । ९ माघ ००८ मा जनता दलका नेता डा. केआई सिंहले…

नेपाल कम्यूनिष्ट पार्टीको तत्कालिन कार्यक्रम यस्तो हुने निर्णय

काठमाडौं, जेठ ३ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछिको दल ‘नेपाल कम्युनिष्ट पार्टी’को तत्कालीन कार्यक्रम जनताको जनवाद हुने निर्णय भएको छ। दुवै दलको संयुक्त एकता संयोजन समितिको बैठकले उक्त निर्णय गरेको र त्यसलाई एमालेको अन्तिम…

एमाले माओवादी विघटनको घोषणा ,आजै निवार्चनमा दल दर्ता

एकता प्रक्रियामा रहेका नेकपा एमाले र माओवादी केन्द्र विघटन भएको छ । दुई दल मिलेर ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्दैछन् । एकता घोषणा पूर्व एमालेको केन्द्रीय कार्यसमिति र माओवादीको सचिवालयको विस्तारित बैठक बसेको छ । एमालेको…

के मिलेकै होत ओलीको बोली ! पार्टी एकता कहिले ? भिडियो हेर्नुहोस्

एमाले र माओवादीबीच पार्टी एकताको विषयमा खटपट बढेको खबर मंगलबारसम्म चर्चामै थियो । मंगलबार दिउँसो काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादीबीच खटपट भयो भन्ने खबर चलाउनेहरुलाई बुधबार…

काँग्रेसमा चुनाव हराउने अन्तर्घात गर्नेहरुको सूची सार्वजनिक, को को परे ? (सूचीसहित)

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका बेला ललितपुरमा अन्तर्घात गर्ने नेपाली काँग्रेसका नेता कार्यकर्ताको सूची सार्वजनिक भएको छ । ललितपुरका काँग्रेस सभापति मदनकुमार अमात्यले पार्टी कार्यालयमा बुझाएको अन्तर्घातीको सूचीमा पूर्वमन्त्री ओमकार…

‘एमाले-माआवादी’ एकिकरणमा ढिलाई कारण खुलाइन प्रवक्ता भुसालले

भक्तपुर । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादीबीचको पार्टी एकिकरण प्रक्रियामा ढिलाई भएको बताएकी छिन् । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा…