Browsing Category

On The Way

एयरपोर्ट चम्काएर आफ्नो क्षमता देखाई सकेका खेम शर्मा फेरी तीन करोडले सलाम ठोक्ने अर्को यस्तो योजना

अरु दसैंका बेला घर आउँछन्, खेम शर्मा भने अष्ट्रेलिया फर्कंदै थिए। नेपाल आएका बेला आमाबाबुलाई भेटन जम्मा दुई घण्टाको समय निकालेर चितवन भरतपुरस्थित घर पुगे। आमाबाबुले केही गुनासो गरेनन्। सोमबार राति ११ बजे खेम उड्दै थिए। त्यही साँझ त्रिभुवन…

हाम्रो दमक राम्रो दमकको रोमाञ्चकारी दृश्य !

झापाको दमकमा शहरीकरण बढ्दै छ । मुख्य चोक ब्यवस्थित बन्दै गएको छ । रातको समयमा मुख्य चोकमा रोमाञ्चकारी दृश्यहरु देख्ने गरिन्छ । सडकबत्तीहरुका कारण पनि सडकहरु तथा मुख्य चोक झिलमिल देखिन्छ । करिब रातको १० बजेसम्म दमक चोक ब्यस्त नै रहन्छ । एउटा…

१३ वर्षे बालिकाको अंगदानले ८ जनालाई जीवन

मस्तिष्क रोगका कारण निधन भएकी १३ वर्षीया बालिकाका अंगहरु आठ जनामा प्रत्यारोपण गरिएको छ। एकै मान्छेका अंग यति धेरै जनामा प्रत्यारोपण हुनु एकदमै दुर्लभ हो। बेलायत सोमरसेटकी जमिमा लेजेलको सन् २०१२ मा मृत्यु भएको थियो। उनले आफ्नो मुटु, फोक्सो,…

इन्टरनेटमा भाईरल बने यी जोडी

हिजो आज सोसियल मिडियामा एक अत्यन्तै कालो वर्णको केटा र राम्री सेतोवर्णको केटीको फोटो भाइरल भैरहेको छ । फेसबुकमा मात्र हैन यी दुइको फोटो ट्वीटर, व्ह्वाट्सएप मा पनि उत्तिकै भाइरल भैरहेको छ । यो जोडीको फोटोलाई लिएर धेरै मानिसहरुले खिल्ली…

बार्सिलोनामा नेपालको  पर्यटन प्रर्वद्धनका लागि यसो गरियो

दीपेन्द्र गजुरेल स्पेन, ३ भदौ —स्पेनको बार्सिलोनामा नेपालको  पर्यटन प्रर्वद्धनका लागि नेपाल झल्काउने तस्वीरहरु झुण्डाउने अभियान सफल भएको छ । जुलाई दशदेखि अगस्ट तेह्रसम्म बार्सिलोनाको सडकमा गुड्ने चार रुटका स्थानीय बसहरुमा नेपाल चिनाउने…

सामाजिक संजालमा भाइरल भएका बाढीका दर्दनाक तस्वीरहरु

केही दिनदेखिको लगातार वर्षा पश्चात आएको बाढीले नेपालको पूर्व देखि पश्चिमसम्मको तराई मधेश जलमग्न हुन पुगेको छ |सामाजिक संजाल हरुमा विभिन्न भेगका दर्दनाक तस्विर तथा भिडियोहरु निरन्तर पोष्ट भैरहेका छन् र भाइरल बनिरहेको छ | केहि त्यस्ता…

गाइजात्राको दिन किन निस्किए धुर्मुस सडकमा

बाँके । चर्चित हाँस्य कलाकारहहरु मंगलबार सरसफाई अभियानमा सहभागी भएका छन् । गाईजात्राको बेला प्राय हाँस्य कलाकारहरु प्रहसनमा व्यस्त हुँदै गर्दा सोही क्षेत्रका कलाकारहरु सिताराम कट्टेल (धुर्मुस), सुरबीर पण्डित (दाह्री बुढा) र पल्पसा डंगोल…

सबैभन्दा सेक्सी महिला मोटरसाइकल चालकको मृत्यु

रसियाको सबैभन्दा सेक्सी महिला मोटरसाइकल चालकको रुपमा चर्चित ओल्गा प्रोनिनाको सडकमा मोटरसाइकल दौडाउने क्रममा भएको दुर्घटनामा मृत्यु भएको छ । सोमबार साँझ रसियाको भ्लादिभोस्टक शहरमा मोटरसाइकल दौडमा प्रतिस्पर्धा गर्ने क्रममा उनले नियन्त्रण…