Browsing Category

खेलकुद

पराजयपछि अर्जेन्टिनाका समर्थकले थुके, मेस्सीलाई सन्यास लिन सुझाव

एजेन्सी । क्रोएसियासँग ३–० को लज्जास्पद हारपछि अर्जेन्टिनाका समर्थकहरु टोलीसँग क्रुद्ध बनेका छन् । क्रोयसियाका एन्टे रेबिकले दोस्रो हाफको ५३ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै लुका मोड्रिचले खेलको ८० औं मिनेटमा दोस्रो गोल गरेका थिए…

फ्रान्स अन्तिम १६ मा : एक खेल नखेल्दै पेरु बाहिरियो

मस्को : सन् १९९८ को उपाधि विजेता फ्रान्स जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। समूह ‘सी’अन्तर्गतको बिहीबार राति खेलिएको आफ्नो दोस्रो खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी पेरुलाई १-० गोलले हराउँदै फ्रान्स अन्तिम १६ मा…

मेसीलाई फेरि अर्को अवसर

आईसल्यान्डविरुद्ध पेनाल्टीलाई गोल गर्न नसकेको पीडा, त्यसमाथि बराबरीको नतिजा । विश्वकप समुह डी को खेलमा अर्जेन्टिनाले विहीबार क्रोएसियाको सामना गर्दा उत्कृष्ट फरवार्ड तथा कप्तान लियोनल मेसीसामु फेरि एकपल्ट अर्को अवसर प्राप्त हुनेछ, सच्चिने ।…

विश्वकप फुटबलमा आजका तीन खेलहरु, यस्तो छ समीकरण

काठमाडौं । रुसमा भइरहेको २१ औं संस्करणको विश्वकप फुटबलमा बिहिबार तीन खेल हुँदैछन् । पहिलो खेलमा समूह सी मा रहेका डेनमार्क र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। खेल समारा एरिना रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ। पहिलो खेलमा…

आजका खेल/ पोर्चुगल र मोरक्को बीच हुँदैछ भिडन्त, नजर रोनाल्डोतिर

मस्को, ६, साउन – विश्वकपको सातौं दिन बुधार तीन खेल हुँदैछन् । पहिलो खेल पोर्चुगल र मोरक्को, दोस्रो उरुग्वे र साउदी अरव, तेस्रो स्पेन र इरान बीच खेलिनेछ । इरानको टिम ग्रुप बीमा शिर्ष स्थानमा छ । आज हुने दोस्रो खेलमा स्पेनलाई हराउन सक्यो भने…

पोल्यान्डमाथि सेनेगलको २–१ गोलको जित

एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह एच को खेलमा सेनेगलले पोल्यान्डलाई पराजित गरेको छ । पोल्यान्डमाथि सेनेगलले २–१ गोलको जित निकालेको हो । पोल्यान्डले एक गोल आत्मघाती गरेपछि सेनेगलले जित हात पारेको हो । खेलको ३७ औं मिनेटमा सेनेगलले उपाहार…

विश्वकपकी प्रथम महिला रेफ्रीको होस उडाउने सुन्दरता, हेर्नुहोस्

एजेन्सी। रुसमा जारी विश्वकपमा एक ब्राजिलियन सुन्दरी असिस्टेन्ट रेफ्रीको भूमिकामा छिन् । उनी विश्वकप फुटबलमा रेफ्रीको भूमिकामा पुग्ने प्रथम महिला हुन् । ब्राजिलियन सुन्दरी फर्नान्डो कोलम्बो इलियाना मात्रै २६ वर्षकी छिन् । विश्वकपमा पुगेसँगै…

विश्वकपमा जापानको ऐतिहासिक जित, कोलम्बिया पराजित

काठमाडौं– २०१८ फिफा विश्वकपमा जापानले ऐतिहासिक जित हात पारेको छ। मंगलबार भएको समूह 'एच' को खेलमा जापानले १० खेलाडीमा सीमित कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गरेको हो। जितसँगै जापान दक्षिण अमेरिकी टिमलाई विश्वकपमा पराजित गर्ने पहिलो एसियन…

जन्मदिनमा स्ट्राइकर मोहमम्द सालाहको उपहार, फ्यानका लागि खुसीको खबर

स्ट्राइकर मोहमम्द सालाहले आफ्नो २६ औ जन्म दिन मनाएका छन् । जन्मदिनसँगै सालाहले चेचेन केक र विश्वकपअन्तर्गत इजिप्टको अर्को खेल खेल्ने बताएका छन् । इजिप्सियन फुटबल संघले सालाहको फिटनेसबारे थप नबताए पनि चेचेन्या क्षेत्रस्थित ग्रोज्नीमा रहेको…

सुगाको भविष्यवाणी: आजको खेलमा जापान पराजित हुने

फिफा वल्र्डकप हेर्ने लाखौ फुटबल प्रेमी आफ्नो टिमको सर्मथनमा जोकोहीले खेल जितेको हेर्न चाहन्छन् । तर साँझ ५ः४५ बजे हुने जापान र कोलम्बियाबिचको खेलमा जापान पराजित हुने संकेत एक भविष्यवाणी गर्ने सुगाले जनाएको छ । हार र जितको भविष्यवाणी गर्ने…