Browsing Category

राष्ट्रिय खबर

नवलपरासीमा महिला अधिकार तथा लैंगिक भेदभाव सम्बन्धि तालिम सम्पन्न

सहबान अन्सारी नवलपरासीको सरावल गाउँपालिका वडा न.३ काे वडा कार्यालयमा महिला अधिकार तथा लैंगिक भेदभाव सम्बन्धि २ दिने तालिम आज सरावलमा सम्पन्न गरिएको छ । वडा नं.३ स्तरीय महिला संजालकाे आयोजना तथा सरावल गाउँपालिका वडा नं.३ वडा कार्यालयको…

केर्खामा कारले स्कुटीलाइ हान्यो, स्कूटीले मोटरसाइकल, गम्भिर घाइते बने शिक्षक नेता नारायण गौतम

दमक/झापाको कमल गाँउपालिका केर्खा नजिक अघि साँझ भएको सवारी दूर्घटनामा परेर शिक्षक नेता नारायणप्रसाद गौतम घाइते भएकाछन् । प्रहरीका अनुसार बा १७ च ९७९५ नम्बरको कारले मे ३ प ९४३९ नम्बरको स्कुटीलाइ ठक्कर दिएको थियो । स्कुटीले फेरी मे ३ प ४००…

नवलपरासीको दाऊन्ने क्षेत्रमा लगाईएको अधिकांश कन्टेक्ट मिरर क्षति ग्रस्त

सहबान अन्सारी नवलपरासीको बर्दघाट सुस्ता पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत दाउन्ने क्षेत्रमा जडान गरिको अधिकाशं कन्टेक्ट मिरर (एेना) क्षति ग्रस्त भएको छ । करिब डेढ बर्ष पहिला दुर्घटना न्युनिकरणको लागी तिब्र गति जिवनको क्षति भन्ने मुल…

प्रधानमन्त्री ओलीको चीन भ्रमणका बारेमा के लेखे भारतीय मिडियाले ? हेर्नुहोस्

नेपालका प्रधानमन्त्रीले चीनको भ्रमण गरेको बिषयले भारतीय मिडियामा प्राथमिकता पाउने गरेको छ । प्रधामनन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणलाई भारतीय मिडियाले चनाखोपूर्ण ढंगले नियालीरहेका छन् । हिन्दीमा प्रकाशित हुने भारतीय पत्रिका दैनिक…

लायन्स क्लव अफ लखनपुर हाक्न आयो नयाँ टिम

दमक/लायन्स क्लव अफ लखनपुर हाँक्नका लागि नयाँ टिम चयन भएको छ । छोटो समयमा नै राम्रा कामहरु गरेर चर्चा कमाएको लायन्स क्लव अफ लखनपुरको नयाँ नेतृत्व चयन भएको प्रथम उपाध्यक्ष ज्ञाननाथ पौड्यालले बताए । अध्यक्ष धर्मानन्द भट्टराइको कार्यकाल समाप्त…

संघीय संसदकाे नियमावली पारित

संघीय संसद्को शुक्रबारकाे संयुक्त बैठकले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५’ पारित गरेको छ । राष्ट्रियसभा र प्रतिनिधिसभाको आज भएको संयुक्त बैठकले उक्त नियमावली बहुमतले पारित गरेको हो । बैठकमा समितिका…

आफैंलाई गोली हान्न लगाउने श्री निवासाचार्य ५ हजार तिरेर रिहा

आफैंलाई गोली हान्न लगाउने धर्मगुरु आचार्य श्रीनिवास ५ हजार रुपैयाँ धरौटी तिरेर छुटेका छन् । उनी जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएर रिहा भएका हुन् । आफैंलाई गोली हान्न लगाएको आरोपमा २४ वैशाखमा पक्राउ परेका श्रीनिवासलाई जिल्ला प्रशासन…

बाबुरामलाई अर्को झट्का, केशव दाहाल विवेकशील साझामा

काठमाडौं, ८ असार । गत १० वर्षदेखि वैकल्पिक राजनीतिको अभियान चलाउँदै आएका तथा गत दुई वर्षदेखि नयाँ शक्ति पार्टी नेपालको उच्च नेतृत्वमा रहेका केशव दाहाल उक्त पार्टी परित्याग गरि विवेकशील साझा पार्टीमा संलग्न भएका छन्। दाहालको पार्टी…

लामो समयपछि काँग्रेस सभापति देउवाद्धारा गल्ति स्वीकार

काठमाडौं । स्थानीय तहदेखि प्रतिनिधि तहसम्म तीनै चुनाव सकिएको करिब एक वर्षपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले टिकट वितरणमा गल्ती भएको स्विकारेका छन् । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको मकवानपुरमा ४ दिनदेखि जारी रहेको राष्ट्रिय…

नवराज सिलवाल प्रकरणको वास्तविकताबारे बोले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा, उनको यस्तो खुलासा

हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अन्तरघातमुक्त पार्टी बनाए आगामी निर्वाचनमा राम्रो मत प्राप्त हुने बताएका छन् । मकवानपुरको हेटौँडामा चार दिनसम्म चलेको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको समापन समारोहमा सभापति…