Browsing Category

स्थानिय

हिमाविले गर्न लागेको प्रतियोगितात्मक बिज्ञान प्रर्दशनी तथा प्रतियोगिताको तयारी तिब्र

दमक/ दमकको हिमालय माबि सामुदायिक बिद्यालयहरु मध्ये झापा जिल्लामा एउटा अब्बल बिद्यालयको रुपमा परिचित रहेको छ । सामुदायिक बिद्यालयहरुमा बिद्यार्थीहरुको अभाव हुदै गर्दा यस बिद्यालयमा थामिनसक्नु बिद्यालयको चाप रहन्छ । बिद्यालयमा भर्ना हुनका…

शिवसतासी नगरपालिकाको १ र ३ को वडा कार्यालय उद्घाटन

झापाको शिवसतासी नगरपालिकाको वडा नं १ र ३ वडा कार्यालय उद्घाटन गरिएको छ । सोमबार नगरपालिका प्रमुख चन्द्रकुमार शेर्माले दुवै कार्यालयको उद्घाटन गरेका थिए । शिवसतासी–३ (साविक धरमपुर–१, २, ३ र ४) पारावारी बजारमा स्थापना गरिएको वडा कार्यालयको…

प्याप्सन झापाको क्षेत्रिय कार्यक्रम सनराइज स्कूलमा भब्य रुपमा उद्घाटन

दमक/निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल झापा क्षेत्र नं ७ ले दमकमा क्षेत्रीय स्तरको दुइदिने साँस्कृतिक शुरु भएको छ । मंगलवार सनराइज बोडिङ स्कूलको प्राङ्गणमा आयोजित कार्यक्रममा विभिन्न २५ वटा विद्यालयले सहभागिता जनाएको क्षेत्रिय…

अब दमकमा नै पाइने भो ब्राण्डेड रेडिमेट कपडा, गोकुल श्रेष्ठ सहितले खोले गोर्खा एपेरियल

दमक/झापा दमकका गोकुल श्रेष्ठ सहितका युवा ब्यवसायिहरुले दमकको गोर्खा डिपार्टमेन्ट स्टोरमा नयाँ ब्यवसाय शुरु गरेकाछन् । उनिहरुले गोरखा गहना गृह सञ्चालन गरेको डेढ बर्षपछि गोर्खा  (ब्राण्डेट रेडिमेट कपडा स्टोर) शनिबार देखि सञ्चालनमा ल्याएकाहुन्…

किन गरिन हाँस्य कलाकार दर्शनेकी श्रीमतीले आत्महत्याः

मेरीबास्सै लगायतका हास्य टेली श्रृंखलामा ‘दर्शने र मनमाया’ को जोडीका रुपमा ख्याती कमाएका हास्य कलाकार सुरेश थापा र अनिता दंगालको जीवनमा यतिबेला महाविपत्ति आइलागेको छ । ‘फ्याक्ट’ र ‘फिक्सन’ वीचको भेद नबुझ्दा कहिलेकाँहि यस्तै अनिष्ट हुँदोरहेछ…

गौरीगन्जमा एमालेको बिजय उत्सव ! बिजय अग्रवाल, घनश्याम रिजाल लगायतका साथ हिक्मत कार्कीलाइ

गौरीगन्ज/नेकपा एमालेले अब झापा क्षेत्र नं. ५ क मा अधिक मत ल्याएर जित्ने दाबी गरेको छ । गौरीगन्जमा आइतवार भएको बृहत जनसभालाइ सम्बोधन गर्दै एमालेका सचिब तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराइले एमालेको बिजय उत्सव शुरु भइसकेको बताउदै यस…

झापा ५ (क) मा १० हजारभन्दा बढि मतान्तरले हिक्मत कार्कीले जित्ने आयो यस्तो दाबी

गौरादह/ प्रतिनिधिसभा क्षेत्र नं. ५ अन्र्तगत प्रदेशसभा ५ क का राप्रपा सहित बाम गठबन्धनका साझा उम्मेदवार हिक्मत कार्कीले १० हजारभन्दा बढि मत अन्तरले जित हासिल गर्ने दाबी गरिएको छ । निर्वाचन परिचालन समितिका अनुसार एकमहिनाको अवधिमा काँग्रेस…

दमक बहुमुखि क्याम्पसका प्राध्यापक ईन्दिराज पौडेल एमालेमा प्रवेस

दमक/दमक बहुमुखि क्याम्पसका प्राध्यापक ईन्दिराज पौडेल एमालेमा प्रवेस गरेकाछन् । नेपाली काँग्रेसमा आवद्ध रहेका प्राध्यापक पौडेल बुधबार एमालेमा आएाकहुन् । पौड्याललाइ एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुले स्वागत गरेका थिए । ओली निवासमा…

ससफोका नेताहरुले लगाए ठूला राजनीतिक दलहरुलाइ यस्तो आरोप,देश बनाउन आफूहरुलाइ रोज्न गरे आग्रह

कमल । केपी ओली प्रवृत्तिका कारण नेपाल र नेपाली समाजमा विद्वेष फैलिएको आरोप लगाएका छन् । सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष चेम्जोङले मंगलबारे झापाको कमल गाउँपालिकास्थित मंगलबारे बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका…

लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)लिमिटेडको शाखा कार्यालय उद्घाटन, आजबाट नै सेवा शुरु

दमक/लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)लिमिटेडले जीवन बीमाको बजार विस्तार गर्दै आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउने उदेश्यले झापाको दमकबाट सेवा शुरु गरेको छ । सोमबार एक कार्यक्रमबीच शाखा उद्घाटन गरेर सेवा शुरु गरेको…