Browsing Category

अन्तराष्ट्रिय

यस्तो मोबाइल म्यासेज, जसले हवाईराज्यमा ल्यायो त्राहिमाम

"हवाइतर्फ आइरहेको ब्यालेस्टिक मिसाइलले खतरा! छिटो सुरक्षित स्थानमा शरण लिनुहोला। यो कुनै ड्रिल होइन।" स्थानीय समय अनुसार शनिबार विहान अमेरिकाको हवाइ राज्यका जनताका मोबाइलमा आएको यो सन्देश (म्यासेज)ले त्राहिमाम पैदा गर्‍यो। यो म्यासेज पठाएको…

७ दशमलब ३ म्याग्निच्युडको भुकम्प

३० पुस । पेरुको सामुद्रिक क्षेत्रमा आइतबार विहान ७ दशमलब ३ म्याग्निच्युडको भुकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजिएस) ले जनाएको छ । भूकम्पपछि पेरुका केही भाग तथा छिमेकी राष्ट्र चिलीमा सुनामी आउनसक्ने भनी चेतावनी दिइएको भएपनि केही समयपछि…

४० विद्यार्थी बोकेको डुङ्गा समुद्रमा डुब्याे, ४ जनाको मृत्यु

भारतीय राज्य महाराष्ट्रको दाहनुबाट करिब तीन किलोमिटर टाढा शनिबार ४० विद्यार्थी यात्रारत एउटा डुङ्गा दुर्घटनाग्रस्त भएको स्थानीय सामुद्रिक सुरक्षा गार्डका जनसम्पर्क अधिकृतले बताएका छन् । उनले बिहान भारबहन क्षमताभन्दा बढी यात्रु लिएर…

एउटा फेसबुक स्टाटसले २५ अर्ब अमेरिकी डलर स्वाह ! यस्तो थियो त्यो स्टाटस

फेसबुकका संस्थापक मार्क जुकरबर्गले बिहीबार आफ्नो फेसबुकमा एउटा लामो स्टाटस पोस्ट गरे। भोलिपल्ट जब अमेरिकाको सेयर बजार खुल्यो, त्यही स्टाटसको प्रभावका कारण फेसबुकको सेयर भाउ निरन्तर ओरालो लाग्दै गयो। लगानीकर्ताहरुले झण्डै २५ अर्ब अमेरिकी डलर…

पुरुषको हत्यापछि रगत पीउने र त्यसले नुहाउने खतरनाक यी युवती, जसले पुरुषको बलात्कार पनि गरिन्

मानिसहरु पनि गजबको प्राणी हो । तर अहिलेसम्म हत्या र बलात्कारका मामिलामा प्राय पुरुषहरु कै नाम अगाडि आउने गथ्र्यो । तर केही महिलाहरु पनि कम निर्लयी हुन भने यो घटनाबाट थाहा हुन्छ । जुन कुरा सुरुमा हरकोहीलाई विश्वासै लाग्दैन । कहिल्यै तपाई…

भारतद्वारा अन्तरिक्षमा रकेट प्रक्षेपण

गत वर्षको असफल प्रयासपछि भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ। ३१ वटा भूउपग्रह सहितको पीएस्‌एल्‌वी-सी ४० नामक उक्त रकेट आन्ध्र प्रदेश राज्यबाट अन्तरिक्षतर्फ उडेको थियो। नक्साङ्कन र चित्राङ्कन गर्ने अन्तरिक्षयान सहितको उक्त…

फेसबुकका जुकरबर्गलाई अर्बौं डलरको प्रश्न

जब वैज्ञानिकहरुले चुरोट र क्यान्सरबीचको सम्बन्ध पत्ता लगाए, समग्र सूर्ती उद्योगले तिनको आवाज दबायो। दशकौँपछि मात्रै कानुनको दबाबमा उनीहरुले चुरोटको नोक्सानीलाई केही हदसम्म स्वीकार गरे। त्यसरी अनुसन्धानकर्ताको आवाज दबाउनुको सट्टा उनीहरुले…

बिल गेट्सलाइ पछार्दै विश्वका सबैभन्दा धनी व्यक्ति बने अमेजनका मालिक, कति होला उनको सम्पति ?

मेजनका संस्थापक जेफ बेजोस १०५.१ अर्ब डलरका साथ हालसम्मको सबैभन्दा धनी व्यक्तिका रुपमा चिनिएका छन् । बेजोसको सम्पत्तिले माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्पत्तिको रेकर्डलाई तोडिदिएको छ । बेजोसले गत अक्टोबर महिनामा नै सबैभन्दा धनी मानिएका…

७.८ म्याग्निच्युडको भूकम्प

टेगुसिगाल्पा, २६ पुस (रासस÷एएफपी) ः हन्डुरसको क्यारिवियन समुद्रको तटीय क्षेत्रमा मङ्गलबार राति ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार छ । यस भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने प्रारम्भिक रुपमा केही पनि प्राप्त भएको छैन ।…

ट्रम्पको कदम कति आत्मघाती ?

प्रा. मुक्तदर खान एक वर्षअघि अमेरिकी राष्ट्रपति निर्वाचनमा जित हासिल गरेर डोनाल्ड ट्रम्पले सबैलाई अचम्ममा पारेका थिए । उनका समर्थकले यस जितको श्रेय उनको ‘अमेरिका फस्र्ट’ नीतिलाई पनि दिएका थिए । ट्रम्पले ‘अमेरिका फस्र्ट’ नीतिलाई नाराका रूपमा…