Browsing Category

मुख्य

प्रहरीको जागिर छाडेर कोठी सञ्चालन गर्ने पक्राउ

दमक/प्रहरीको जागिर छाडेर बेश्यालय चलाउने एक व्यक्ति पक्राउ परेका छन्। कालिमाटीमा रेष्टुरेन्टको आवरणमा कोठी चलाउने पूर्व प्रहरी भिम बहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त कालिमाटीले विक र दुई महिलालाई शुक्रबार पक्राउ…

माइमेलामा लाग्यो अथाह भिड

माघ १ गते । झापाको कनकाई नदीमा मकर स्नान गर्न ठूलो संख्यामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । झापाका साथै मोरङ, सुनसरी, इलाम, सिरहा, सप्तरीलगायत भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा भक्तजन मकर स्नानका लागि यहाँ आएका छन् । सौर्यमानको…

राष्ट्रियसभा सदस्यमा एमाले, माओबादी, काँग्रेस र मधेशबादी दलबाट को को उठ्दैछन् ? हेर्नुहोस

५६ सिटका लागि २४ माघमा हुने निर्वाचनमा उम्मेदवार बन्न आकांक्षी सिंहदरबारदेखि नेताका घरघर धाउँदै ३८ सिट जित्ने गठबन्धनको हिसाब राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवारीको गृहकार्य गरिरहेको वाम गठबन्धनले कम्तीमा ३८ र बढीमा ४१ सिटसम्म जित्न…

देउवाले बोलेको कुरा सत्य होइन भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले दिए यस्तो बयान

एमाले–माओवादी केन्द्रवीचको वाम गठबन्धन भत्काउन प्रधानमन्त्रीमा कसैलाई प्रस्ताव नगरिएको उनले जिकिर गरे । उनले थपे,‘सडकमा कसले कुन सन्दर्भमा के बोल्नुभयो भन्ने कुराको जवाफ मैले कांग्रेस प्रवक्ताका रुपमा दिनु उचित हुँदैन। नेपाली कांग्रेस…

माओबादी केन्द्रको अध्यक्ष आफू बन्ने गोपाल किरातीको घोषणा,के भने ?

दमक/माओबादी केन्द्रका नेता गोपाल किरातीले अब माओबादी केन्द्रको नेतृत्व आफूले गर्ने बताकाछन् । उनले एमालेसंगको एकीकरणको बिरोध गर्दै यस्तो बताएका हुन् । उनले सामाजिक सञ्चाल फेसबुकमा यस्तो धारणा राखेकाहुन् । उनले फेसबुकमा लेखेकाछन्…

देउवा यसरी राजि भए तत्काल सरकार छाड्न तर ओली र प्रचण्डले यो काम गर्न सक्लान ?

प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले सहमति गरेर प्रधानमन्त्रीको नाम टुंगो लगाएमा आफू पद छोड्न तयार रहेको बताएका छन् । कैलालीको गोदावरीमा १२ राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सहमति गरेर प्रधानमन्त्री तोक्न नसकेकोले…

रतुवामाइबाट आयो यस्तो दुखद खबर

मोरङको रतुवामाई नगरपालिका– १० स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा यात्रुवाहक बसको ठक्करबाट साइकलयात्रीको गएराति मृत्यु भएको छ । उर्लाबारीबाट आमबाडीतर्फ जाँदै गरेको को१ख १९६४ नंको यात्रुवाहक बसले सोही दिशाको साइकलयात्रीलाई ठक्कर दिँदा रतुवामाई–…

ग्रेडिङ्ग प्रणालीमा कक्षा ११ को नतिजा सार्वजनिक (लिंकसहित)

ष्ट्रिय परीक्षा बोर्डले शनिबार साँझ कक्षा ११ को नियमित परीक्षाको नतिजा  सार्वजनिक गरेको छ । परीक्षामा ३ लाख ४७ हजार ७ सय ४८ विद्यार्थी सहभागी भएका बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो । बोर्डले पहिलो पटक ग्रेडिङ्ग…

पहिलो पटक ग्रेडिङ प्रणालीमा कक्षा ११ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । शनिबार साँझ बोर्ड बैठकले पहिलो पटक ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गरेको हो। बिषय अनुसार ग्रेडमा नतिजा सार्वजनिक गरिएको बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले बिजपाटिलाई…

कमल गाँउपालिकामा हात्ती पीडितलाइ काँग्रेस अगुवाको सहयोग

दमक/झापाको कमल गाँउपालिकाको वडा नं. ५ सिम्लेमा हात्तीले घर भत्काएको तथा घरमा रहेको सबै अन्नपात नष्ट गरेको कृष्णबहादुर राइको परिवारलाइ स्थानीय नेपाली काँग्रेसका अगुवा नेताहरुले राहत सामाथ्रि वितरण गरेकाछन् । स्थानीय धर्मानन्द भट्टराइका…