Browsing Category

निर्वाचन बिशेष

यस्तो आयो अहिलेसम्मको समानुपातिकको मत परिणाम (विस्तृतमा)

समानुपातिक तर्फको पछिल्लो मत परिणाम प्राप्त भएको छ । राति ८ बजेसम्मको परिणाम अनुसार नेकपा एमाले पहिलो नम्बरमा यथावत रहेको छ । दोस्रो नम्बरमा नेपाली काँग्रेस र तेस्रो नम्बरमा माओवादी रहेको छ । प्राप्त परिणाम अनुसार नेकपा एमालेले २३ लाख ६७…

यहाँ हेर्नुहोस झापाको सम्पूर्ण मत परिणाम सहित कस्ले, कहाँ,कति मतान्तरले जिते ?

झापामा वाम गठवन्धनका उम्मेदवारले प्रदेश र प्रतिनिधिसभामा क्लिनस्विप गरेका छन् । झापामा रहेको ५ वटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभाको अन्तिम परिणमा आइसकेको छ । झापामा उम्मेदवारहरुले पाएको मत यस्तो छ : झापा क्षेत्र नम्बर १ को अन्तिम मतपरिणाम…

धनुषाको ताजा मत पारीणाम, के होला निधिको हालत?

धुनषा ३ प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले झण्डै २ हजार मतको अग्रता लिएका छन्। उम्मेदवारी दर्ता देखिनै चर्चामा रहेका सो निर्वाचन क्षेत्रमा महतोले १५ हजार ३ सय ५९ मत ल्याएका छन् ।…

झापामा ओली धेरै अगाडि, विश्वप्रकाशलाइ झड्का, सिटौला टेन्सनमा ! यस्तो छ झापाका सबै क्षेत्रको ताजा…

झापा क्षेत्र नम्बर ५ प्रतिनिधिसभातर्फ वामगठबन्धन एमाले केपि अाेलि ५०११ काँग्रेस डा.खगेन्द अधिकारी २६४८ झापा क्षेत्र नम्बर १ प्रतिनिधिसभा वाम गठबन्धन (माओवादी)– सुरेन्द्रकुमार कार्की ६८९१ नेपाली काँग्रेस – विश्वप्रकाश शर्मा ६४७३ झापा क्षेत्र…

नवराज सिलवाललाइ झड्का, उदयशम्शेरको अग्रता शुरु

ललितपुर- प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदय शम्शेर राणाले अग्रता लिएका छन्। पछिल्लो मत गणना अनुसार राणाले ४ हजार २ सय ४ मत प्राप्त गरेका छन् भने एमाले उम्मदेवार नवराज सिलवालले ३ हजार ७ सय ७६ पाएका…

नवराज सिलवालले सबैलाई यसरी पछाडि पार्दै

ललितपुर–१ को प्रारम्भीक मतगणनामा एमाले उमेदवार नवराज सिलवाल अगाडि रहेका छन् ।  सिलवालले हालसम्म ४ हजार २०४ मत प्राप्त गरेका छन् । कांग्रेसका उदय शमशेर राणाले ३ हजार ७७८ मत प्राप्त गरेका छन् । मत गणना जारी छ ।

प्रधानमन्त्री देउवालाइ पनि ठूलो झड्का, खगराज भट्ट दोब्बर मतले अगाडि

डडेल्धुरा– प्रधानमन्त्री शेर बहादुर देउवा प्रारम्भिक मतपरिणाममा पछि परेका छन् । प्रारम्भिक मतपरिणाअनुसार देउवा करिब ५ सय मतले पछाडि छन् । उनको ३८७ मत आएको छ भने प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टले८ सय ५३ मतले अगाडि छन्।…

चितवन क्षेत्र नं. ३ मा बिक्रम पाण्डे अगाडि पछ्याउदै प्रचण्ड

चितवन क्षेत्र नं. ३ मा बिक्रम पाण्डे अगाडि पछ्याउदै प्रचण्ड विक्र्म पाण्डे: २७६ प्रचन्ड: १८६

नारदमुनिको अग्रता, आरजु तेस्रो

कैलालीको क्षेत्र नं. ५ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ । प्राप्त पछिल्लो अपडेट अनुसार नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले अग्रता कायम गरेका छन् । रानाले ६२४ मत ल्याउँदा कांग्रेस उम्मेदवार आरजु राणाले ३११ मत ल्याउँदै पछ्याइरहेकी छिन्…

मुगुबाट प्रतिनिधिसभा सदस्यमा एमालेका बम विजयी

मुगु– मुगुबाट प्रतिनिधिसभा सदस्य गोपाल बम विजयी भएका छन्। उनी नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका थिए। अन्तिम मत गणना यसप्रकार छः गोपाल बम(एमाले)– ३१०३४ हस्तबहादुर मल्ल(कांग्रेस)–  ९८६१ मुगु– मुगुबाट प्रतिनिधिसभा सदस्य गोपाल बम विजयी भएका…