Browsing Category

कला/साहित्य

धरहरा चढ्नु अघि उसले गरेको त्यो अन्तिम म्यासेज….

केशव प्रसाद पाण्डे च्याटिङकै बिचमा उसले भनी, ‘व्यालेन्स सकिन लाग्यो आजलाई वाई है!’ यताबाट जवाफ, दिउँसो टाईममै हाल्नुपर्छ नी? भोलि त हाल्नु है। उताबाट उत्तर आयो ,कहाँबाट हाल्नु? मसँग भए पो। मेरो पालो, बाबालाई भनेर हालन, एक्ली छोरी हौ क्यार!…

ओई , कहिले आउने रे त तेरो पि.आर.वाला केटा नेपाल ?

-प्रगति ढकाल नारायणघाटबाट काठमाडौं जानुपर्ने मलाई मुग्लिनको कहालिलाग्दो जाममा बस्न नपरोस् भनेर मिरमिरे उज्योलोमै घरबाट निस्किएँ। गाडी चढ्न राजमार्गमा निस्कने बित्तिकै ‘धनगढी टु काठमाडौँ’ लेखिएको बस आईरहेको देखेँ। बसलाई हात दिएँ। ‘ओ दिदी…

बौद्धिक उपन्यास सुवर्णलता

मालिकाकेशरीको उपन्यास सुवर्णलताबौद्धिक चेतना भरिएको उपन्यास भन्दैआज एक भब्यकार्यक्रमबिच कृतिको अन्तरसंवाद सम्पन्नभयो । साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको उक्तकार्यक्रमाअमर न्यौपाने, समालोचकडा. राम प्रसाद ज्ञवाली र प्रा. रामलोहनीले कृतिको…

८० बर्षे सेलियासंग आइ-सेक्स

कथा अशोक सिलवाल ‘म पनि लाइनमा छु’, पारिपटि्ट जलिरहेका शवहरु देखाउँदै सेलियाले भनी । ‘कसलाई के थाहा ? हामी तीनमध्ये को अघि हुन्छ ?’, मैले भनें । ‘तिमीलाई थाहा छ, म कति बर्ष भएँ ?’, उसले के-के न भने झैं गरी सोधी । ‘भननँ’, उसको प्रश्नको…

विवाह नगरी बस्नुको अर्थ यो होइन कि म चरित्रहीन छु

म अखबारमा मेट्रिमोनियल पेजमा आफ्नो भाइको लागि बेहुली खोज्नका लागि एउटा विज्ञापन हेरिरहेको थिएँ । एक जना नातेदारले एक लाइनलाई रातो मसीले हाइलाइट गरे, जहाँ लेखिएको थियो, ‘उसको एक जना अविवाहित दिदी पनि छन् ।’ उनले रिसाउँदै भने, ‘दिदीको…

सरकार धुर्मुस सुन्तलीलाई आतंककारी घोषणा गर

सरकार धुर्मुस सुन्तलीलाई आतंककारी घोषणा गर देशको धर्म विपरित अनेक कार्य गरे वापत जेल अनि नेल ठोक शरिरमा करेन्ट प्रवाह गर पैतालामा लट्ठी बजार चिथोर, लछार, पछार र देश द्रोहको अपराधमा शिवपुरी नै पु¥याएर भए पनि गोली ठोक र त्यतै बेपत्ता बनाउ…

दमककी शिक्षिका दुर्गा काफ्लेको ‘मनको बिचलन’

दमक÷झापाको दमकमा सामाजिक कार्यमा क्रियाशिल रहेकी शिक्षिक दुर्गा काफ्ले आफ्नो पहिलो साहित्यिक कृतीको रुपमा ‘मनको बिचलन’ ल्याउने भएकीछन् । उनको यो उपन्यास आउदो फागुण ५ गते काठमण्डौमा बिमोचन हुने भएको छ । आफ्नो शिक्षिका पेशाबाट आएको तलव…

दमक महोत्सवमा ज्योती मगर नआएपछि दर्शक हिस्स, मौसम बाधक भएको र भोली आउने आयोजकको भनाइ

दमक/झापाको दमक महोत्सवमा सोमबार आज ज्योती मगर आउने भनेर प्रचार गरिएकोमा उनि आइनन् । नेपालगन्जमा रहेकी उनि मौसमका कारण फ्लाइट नहुदा काठमण्डौ र त्यसपछि झापा आउन नसकेको दमक उद्योग बाणिज्य संघले जनाएको छ । मगर आउने भनेपछि आज धेरै टिकट बिकेको…

म फर्किएको धेरै भएको छैन

एउटा बौलाहा मान्छे हाम्रो बस्ती वरपर भौंतारिएर हिंडिरहेको देखिन्छ। एउटा पोको च्यापेको छ अनि साँझ परेपछि त्यो पोकोलाई छातीमा लगाएर बाटोको किनारामा सुत्ने गर्दछ। हरेक दिन साँझ म हजूरआमालाई सोध्ने गर्थेँ त्यो को हो भनेर। तर उहाँ सँधैभरि भो…

नेपाली नेता रहरको ससुराली भन्दै रेडलाइट एरियामा (भिडियो)

नेपाली नेता रहरको ससुराली भन्दै रेडलाइट एरियामा (भिडियो) https://www.youtube.com/watch?v=2oG-x8SPhpA&feature=youtu.be केहि अंश ...........................“ल, योचाहिँ ठीक छे है,” हरिश मुस्कुराउँदै बोल्यो, “च्वाँक छे यार, हाम्रा…