कर्मचारीका सरुवा, बढुवा र विभागीय कारबाहीका सबै मुद्दा किनारा लगाउन यस्तो तयारी

काठमाडौं । सरकारले सबै कर्मचारीका सरुवा, बढुवा तथा विभागीय कारवाहीका मुद्दाको अन्तिम किनारा लगाउने अधिकार प्रशासकीय अदालतलाई दिने तयारी थालेको छ । सरकारले संसद्मा दर्ता गरेको प्रशासकीय अदालत गठनसम्बन्धी ऐनमा प्रशासकीय अदालतको क्षेत्राधिकार…

दमक नगरपालिकाले आज बजेट ल्याउदै

दमक/झापाको दमक नगरपालिकाले आज आफ्नो बजेट पेस गर्दैछ । नीति तथा कार्यक्रम सहित आज बजेट पेस गर्न लागेको हो । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीक अनुसार नगरपालिकाको तश्रो नगरसभाको तयारी पुरा भएको छ । उनका अनुसार आज शनिवार विहान ११ बजेदेखि…

टार्गेटमा १९० डन

काठमाडौं - उपत्यकामा गुण्डागर्दीमा संलग्न कति डन छन् ? प्रहरीले डनहरूको सूची बनाएको छ । जसअनुसार, उपत्यकामा १९० डन छन् । उनीहरूविरुद्ध प्रहरी आक्रामक बनेको प्रहरीले अप्रेसन थालेको छ । गुण्डागर्दीमा संलग्न केहीलाई पक्राउ गरेको प्रहरीले २३…

अरुले देख्नेगरी यौनकर्म गर्दा…….

काठमाडौं । सार्वजनिक स्थलमा यौन क्रियाकलाप गरे कैद र जरिवाना हुने भएको छ । मुलुक अपराध (संहिता) ऐन २०७४ को दफा १२३ मा यस्तो कारबाहीको व्यवस्था गरिएको हो, जुन आगामी भदौ १ गतेबाट कानुनका रुपमा लागू हुनेछ । ‘कसैले सार्वजनिक स्थानमा वा अरु…

अर्जेन्टिनाको समर्थक युवाद्धारा आत्महत्या प्रयास, बिर्तामोडमा गम्भिर अवस्थामा उपचार हुँदै

जारी विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनाको समर्थक पाँचथरको याङ्वरक गाउँपालिकाको साविक थर्पु – ९ मा एक युवकले आत्माहत्याको प्रयास गरेका छन्। शुक्रबार दिउँसो करिव तीन बजे घरको तलामा रहेको आफ्नो कोठामा गई घाँटीमा डोरी लगाएर सिलिङमा…

सुन तस्करी काण्डः ४ प्रतिवादीविरुद्ध रेडकर्नर नोटिस

काठमाडौं - ३३ किलो सुन तस्करी र हत्या प्रकरणमा प्रहरीले ४ अभियुक्तविरुद्ध रेडकर्नर नोटिस जारी गरेको खबर आजको कान्तिपुरमा छापिएको छ । मोरङ जिल्ला अदालतमा विचाराधीन मुद्दाका ४ प्रतिवादीलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी…

आइसल्याण्डविरुद्ध नाइजेरियाका मुसाले गरे २ गोल, अर्जेन्टिनालाई फाइदा

विश्वकपको समूह डी अन्तर्गत पहिलो जित निकाल्ने क्रममा नाइजेरियाले नवप्रवेशी आइसल्याण्डविरुद्ध २–० गोलको जित दर्ता गरेको छ । यस जितले फाइदा भने अर्जेन्टिनालाई भएको छ । समीकरण अनुसार समूहको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियालाई हराउनुपर्नेछ…

श्रमिकको ज्याला बढाउन सांसद पाठकको माग

नेकपाका सांसद डा. सूर्य पाठकले श्रमिकको न्युनतम ज्यालामा बृद्धि गर्न शुक्रबार संसदमा जोडदार माग गरेका छन् । सरकारले हाल मजदुरलाई जम्मा ९ हजार ७०० रुपैयाँ मासिक ज्याला तोकेको तर नेपाल राष्ट बैंकको महंगी बृद्धिको दर हेर्दा यो ज्याला भन्दा…

नवराज सिलवालको बढुवाका बारेमा खोले देउवाले यस्तो रहस्य

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन डिआइजी नवराज सिलवाल एमाले कार्यकर्ता भएकाले बढुवा नगरिएको जवाफ दिएका छन् । हेटौँडामा भएको काँग्रेस जिल्ला सभापतिहरुको भेलालाई शुक्रबार समापन गर्ने क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका…

योनी टाइट पार्ने उपाय खाेज्दै हुनुहुन्छ ? एकपटक याे पढ्नुहोस्

यौन मामिलामा नेपाली समाजमा अहिले पनि थुप्रै भ्रम रहेका छन् । यसले धेरैको यौन जीवन सुखमय हुन सकिरहेको छैन । तपाईंले भोग्नुभएको समस्या पनि भ्रमकै कारण सिर्जना भएको हो । वंश चलाउन बच्चाको चाहना पनि गर्ने, अनि श्रीमतीले बच्चा पाएपछि गुनासो…