राम रहीमका अनुयायीलाई गोप्य रुपमा नपुंसक बनाउने डाक्टर पक्राउ

0

साध्वीमाथि बलात्कार अभियोगमा रोहतक जेलमा २० वर्षको सजाय काटिरहेका राम रहिमका दाहिने हात डा महिन्दर इन्सानलाई प्रहरीले पक्राउ गरेको छ । उ

नी सिरसास्थित डेरा सच्चा सौदामा लुकेर बसेका थिए । उनीमाथि डेरा सच्चा सौदाका अनुयायीहरुलाई अप्रेशन गरेर नपुंसक बनाएको आरोप लागेको छ । अदालतले उनलाई तीन दिनको प्रहरी हिरासतमा पठाएको छ ।

हरियणा प्रहरीको एसआईटीले गुप्त सूचना प्राप्त भएपछि आइतबार डेरामा छापा मारिएको थियो । कयौं कोठाहरुमा छापा मार्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको छ ।

You might also like More from author