ह्यारीकी राजकुमारी

0

बेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगान मार्कलले यसै महिनाको सुरुवातमा ‘इन्गेजमेन्ट’ गरेको बताएका छन्। उनीहरुले आगामी वर्ष बिहे गर्ने घोषणा पनि गरेका छन्। ३३ वर्षीया ह्यारी र ३६ वर्षीया मेगान एक वर्षदेखि डेटिङमा रहँदै आएका थिए। तस्बिरमा यस्ती देखिन्छिन्– राजकुमार ह्यारीकी ‘राजकुमारी’ मेगानः

 

 

 

You might also like More from author